You are viewing the translated version of उपस्थित हुन आउन लेख्ने पत्रको ढाँचा.
Schedule 5
उपस्थित हुन आउन लेख्ने पत्रको ढाँचा
(नियम ११ को उपनियम (३) सँग सम्बन्धित)
नेपाल सरकार
अर्थ मन्त्रालय
राजस्व अनुसन्धान विभाग
विषयः– उपस्थित हुन आउने ।
मितिः–
श्री ………………………………………
………………………………………………………… ।
यस विभागमा दर्ता भएको …………………… नंं को सूचना (सूचनाको संक्षिप्त व्यहोरा) को सम्बन्धमा अनुसन्धान तथा तहकिकात गर्ने सिलसिलामा तपाईसँग केही कुरा बुझ्नु पर्ने भएकोले मिति ……………………. का दिन दिनको ……………………. बजे यस विभाग/कार्यालय/मुकाम ……………………. उपस्थित हुन आउनु हुन अनुरोध गरिन्छ । अन्यथा कानून बमोजिम भै जानेछ ।
अनुसन्धान अधिकृतकोः–
दस्तखतः–
नाम, थरः–
मितिः–